नेपाल पैसा पठाउदै हुनुहुन्छ भनि हेर्नुहोस आजका लागि राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ,(माघ ०६/जनवरी २०)

काठमाडौं, माग ०६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १३ पैसा छ ।

मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ८७ पैसा र विक्रिदर २६ रुपैयाँ ०२ रहेको छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा तोकेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र विक्रिदर ९ रुपैयाँ ६१ पैसा रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ०२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ०२ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ १९ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ७८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *