Day: March 21, 2018

“आजको राशिफल” यी राशिलाई असाध्यै राम्रो “ऊँ” लेखेर पढ्नुहोला वि.सं. २०७४ चैत्र ०८ गते बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा […]

काँग्रेस बलियो बनाउन यसो गर्ने बताउदै : गच्छदार

चैत ७,धुलिखेल : नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा काँग्रेस जिल्ला कार्यसमितिले आज काभ्रेपलाञ्चोकको […]

धेरै खुसी हुनु पनि मुटुका लागि यति खतरा

नेपाली हेल्थ धेरै खुसी हुनु पनि मुटुको लागि खतरा हुने स्वस्थ्य बिशेषज्ञहरुले पत्ता लगाएका छन् । सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन आदि जस्ता खुसीका पलमा बढी खुसी हुँदा पनि मुटुसम्बन्धी समस्या […]

चमत्कार नेपाल आएकी रोबोटको प्रश्न : मान्छे बहुलाए अफ गर्ने स्वीच छ ? (भिडियोसहित)

चैत ७, काठमाडौं । सोफिया स्त्री रुपधारी रोबोट हुन् । सोफियालाई नागरिकता प्राप्त गर्ने संसारकै पहिलो रोबोटका रुपमा चिनिन्छ । साउदी अरबको नागरिकता प्राप्त रोबोट सोफियालाई युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा […]

प्रधानमन्त्री ओलीले गरे यस्तो ब्यापक कटौती

काठमाडौं ७,चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो । पहिला २३ […]

अव नेपाल भारतसँग क्रिकेट खेल्छ कि खेल्दैन हेर्नुहोस्

नेपाली राष्टिय क्रिकेट टोलीले पहिलोपटक एक दिवसिय मान्यता पाएको छ । एक दिवसिय मान्यता पाएपछि विश्वभरबाट चर्चित क्रिकेट खेलाडी देखी सबैले बधाई दिई रहेका छन् । नेपालमा भने क्रिकेट फ्यानले एक दिवसिय मान्यता पाएसँगै नेपाली […]

सरकारका नीतिलाई दलित मैत्री बनाइन्छः प्रधानमन्त्री

काठमाडौं ७,चैत। सरकारले सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारका नीति तथा कार्यक्रमलाई दलित मैत्री बनाइने पनि उनले बताएका […]

क्रिकेट रंगशाला बनाउन धुर्मुसमाथि दवाव : के भन्छन त धुर्मुस

केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसलाई भेट्न पुगेका थिए । सो भेटमा उनले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अत्यावश्यक भएकाले त्यसको पहलकदमी लिन धुर्मुसलाई आग्रह गरे […]

सरकारलाई पिडित परिवारको यस्तो चेतावनी, रेशम चौधरीलाई रिहाइ गरे….

कैलाली:टीकापुर घटनाका योजनाकार भनिएका सांसद रेशम चौधरीलाई रिहा नगर्न सचेत गराउँदै पीडितहरूले त्यसो गरिएमा संघर्षमा उत्रने चेतावनी दिएका छन् । पछिल्लो समयमा रेशम चौधरीको बिषयमा बिबिन्ना खालका समाचारहरु आइरहेकाले पिडित परिवारले कुनै हालतमा पनि नछोड्न […]

आफैँ फस्ने जाल बुन्दै प्रधानमन्त्री

काठमाडौं  ७ चैत । भारी बहुमत प्राप्त सरकारलाई दुईतिहाइ बहुमतको सरकारमा रुपान्तरित गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओली अवाञ्छित झमेलामा फस्ने खतराका संकेतहरु देखिन थालेका छन् । प्रचण्डको चरित्र विश्वासयोग्य नरहेको हुँदा ओलीले उपेन्द्र यादव नेतृत्वको […]