Day: March 27, 2018

प्रहरीबाटै किशोरी बलात्कृत, गर्भपतन गर्न खोज्दा घटना सार्वजनिक

१४ बर्षीय बालिका बलात्कार आरोपमा प्रहरी असई पक्राऊ पाँचथर १३, चैत । पाँचथरमा १४ बर्षीय बालिका बलत्कार गरेर गर्भवती बनाएको अभियोगमा प्रहरी चौकी नवमीडाँडाका असइ बलबहादुर ठटाल ठटाल पक्राऊ परेका छन । आफ्नै कार्यक्षेत्रकी चौध […]

ओली र प्रचण्डविरुद्ध विप्लवको १५ दिने ‘वारेन्ट’

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ । एमाले अध्यक्ष समेत रहेका ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा […]

गाई काटेको अभियोगमा पक्राउ परेकाहरु यसरि भए रिहा

हेटौँडा । गाई काटेको अभियोगमा पक्राउ परेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का तीन स्थानीयहरु मंगलबार छुटेका छन् । जिल्ला अदालत मकवानपुरले माग गरेको धरौटी रकम बुझाएर उनीहरु रिहा भएका हुन् । जिल्ला न्यायाधीश […]

एमालेबाट फेरि एमाले बन्दैछन् ! हेर्नुहोस पुरा विवरणमा

काडमाडौं १३,चैत– कुनै बेला पार्टीमा प्रभावशाली भूमिकामा रहेका नेताहरु एमालेले लिएको नीतिको आलोचना गर्दै पार्टी परित्याग गरे । एमाले त्याग्नेहरु धेरै माओवादीमा प्रवेश गरे भने कतिपयले नयाँ पार्टी खोले । घुमिफिरी रुम्झाटार भनेझै दुई कम्युनिष्ट […]

प्रधानमन्त्री ओलीले अर्को यस्तो नमुना काम गर्दै, को होला भाग्यमानी उनको त्यो लिस्टमा पर्ने ?

काठमाडौं १३,चैैत– प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस बर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवटारमा आज प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री […]

दुखद खबर : ६ वर्षीया बालिकालाई गोबर खुवाइयो

पानी तान्ने मोटर विगारेको भन्दै ६ वर्षीया बालिकालाई गोबर खुवाइयो चैत १३, नेपालगन्ज । बाँकेको कोहलपुरको मदनचोकमा साथीसँगै खेलिरहेकी ६ वर्षीया बालिकालाई गोबर (भैसीको दिसा) खुवाइएको छ । कोहलपुर नगरपालिका-३ मदनचोककी गीता परियारले पानी तान्ने […]

देउवा जस्तो प्रमुख विपक्षी दलको नेता पाउनु वामपन्थी प्रधानमन्त्रीका लागि किन बन्यो सुवर्ण अवसर

शेरबहादुर देउवा जस्तो प्रमुख विपक्षी दलको नेता पाउनु केपी शर्मा ओली जस्ता शक्तिशाली वामपन्थी प्रधानमन्त्रीका लागि सुवर्ण अवसर हो । जुन विपक्षी दलिको नेतासँग सरकारले गर्ने कुनै पनि गलत कामको बिरोध गर्ने नैतिक बल छैन […]

यस्तो रहेछ प्रधानमन्त्री ओली भारत जानुको मुख्य कारण

चैत १३,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतसँगको सम्बन्ध राम्रो बनाउन केही समयभित्रै भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान जारी गर्दा त्यसमा भारतले केही असन्तुष्टि जनाए पनि अब त्यो विषय नै सकिएको पनि […]

कट्रिनाले जब सलमानको जूठो चिया पिइन्

कुनै बेलाका प्रेमी-प्रेमिका हुन् बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ । प्रेम तोडिएपछि उनीहरुबीच लामो समय पानी बाराबार भयो । तर, पछिल्ला दिनहरुमा उनीहरु फेरि नजिकिएका छन् । तर, प्रेमी-प्रेमिकाको रुपमा नभएर साथी-साथीको […]

आजको राशिफल ।। २०७४ साल चैत्र १३ गते मँगलबार।।

आज मिती २०७४ साल चैत्र १३ गते मँगलबार, तदनुसार मार्च २७ तारिख सन् २०१८, नेपाल संवत् ११३८ चिल्लागा, चैत्र कृष्णपक्षको एकादशि तिथि । मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा […]