Day: March 31, 2018

बि.स.२०७४ चैत्र १८ गते आईतबार – आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हुलमुलमा बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आर्थिक रुपमा केहि कमजोरी भएको महशुष हुनेछ । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान […]

कुटपिटबाट वडाध्यक्षको मृत्यु

पाँचथर । हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ। उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो। तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराधसम्बन्धी प्रहरीमा जाहेरी […]

पानीभित्र रेस्टुरेण्टको निर्माण

नर्वे । विश्वमा नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको बेला दक्षिणी नर्वेमा पानीभित्र रेस्टुरेण्टको निर्माण भइरहेको छ। सन् २०१९ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो रेस्टुरेण्टमा समुद्री खानेकुराका परिकारलार्इ जोड दिइने बताइएको छ। […]

वामपन्थी सरकार बन्न ढिला भएछ भन्नेगरी विकास: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो समयमा जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन्। उनले विगतको ठूलो संघर्षबाट यो स्थानमा आएको बताउँदै जनताले अनुभूति गर्ने गरी काम गर्ने बताएका हुन्। ‘वामपन्थी […]

प्रधानमन्त्री निवास बालुवाटार बालुवाटार तनाब ग्रस्त

प्रधानमन्त्री निवास बालुवाटार बालुवाटार तनाब ग्रस्त काठमाडौं– प्रहरीले काठमाडौंबाट ३५ जना मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत ३५ जनालाई पक्राउ गरेको हो । टिकापुर […]

यस्तो छ पाञ्चजन्य शंखको रहस्य र शक्ति

भगवान् विष्णुको शंखलाई पाञ्चजन्य भनिन्छ । कृष्णलाई विष्णुकै अवतार मानिन्छ । महाभारत पढ्दा के थाहा पाइन्छ भने कृष्णसँग पाञ्चजन्य नामको शंख थियो । त्यसैगरी अर्जुनसँग देवदत्त, युधिष्ठिरसँग अनन्तविजय, भीमसँग पौंड्रक, नकुलसँग सुघोष तथा सहदेवसँग मणिपुष्पक […]

दुनियामा यस्तो ठाउँ पनि छ जहाँ आफ्नै बच्चाको मासु मिठो मानीमानी खान्छन (हेर्नुस भिडियो)

तपाइले कहिले सोच्नु भएको छ कि मान्छेले आफ्नो बन्चाको सुप खान्छन भनेर । चिनिया मानिसहरु आफ्ना बिभिद खान पानका कारण दुनिया भरी चर्चित छन । कुकुर , बिरालो लगाएत अन्य थुप्रै जनावरको मासु समेत चाखी […]

बच्चा जन्माउन बिहे गर्नैपर्छ भन्ने छैन : शान्ति प्रियवन्दना

मकवानपुरको हेटौँडामा बसेर लामो समयदेखि कविताकर्ममा लागेकी भर्भराउँदी कविको नाम हो शान्ति प्रियवन्दना। विद्यालय जीवनबाट शिक्षकहरुको प्रेरणाले कविता लेखनमा लागेकी उनको जन्म मकवानपुरकै निवुवाटारको मध्यमवर्गिय परिवारमा भयो । कविता आफ्नो आत्मीक सुखका लागि लेख्दै गरेकी उनलाई […]

पूर्वराजा ज्ञानेन्द्रको यस्तो पोको खोले, अपार जनसमर्थन पाउन सक्छन्

राजा महेन्द्र र बीपीको टक्करबारे केही लेखकले सत्य कुरा लेखेका छन् भने धेरैले कपोलकल्पित र मिथ्या । आत्मकथा लेख्ने रहरमा कतिपय व्यक्तिले राजा महेन्द्र र राजा वीरेन्द्रको घोर अवमूल्यन गरेका छन् । २०५८ साल जेठ […]

आयो सरकारी कर्मचारीलाई दुखद खबर: पेन्सनले खारेज गर्ने ओली सरकारको अन्तिम तयारी

काठमाडौँ । ओली सरकारले सरकारी कर्मचारीको पेन्सन हटाउने अन्तिम तयारी गरेको छ । यसको सट्टामा नयाँ प्याकेज बनाएर पेन्सन हटाउने तयारी भएको हो । सरकारले राज्यलाई दिर्घकालिन भार पर्ने धेरै कुरा काँट छाँट गरिरहेको छ […]