श्रीमतीलाइ केटासंग नग्न अवस्थामा भेट्दा केटाकै अगाडी दुबैलाई नांगै बनाएर एसरी गरे राम धुलाई (भिडियोसहित)

परपुरुषसंग नग्न अवस्थामा श्रीमतीलाइ गाउलेले भेटेर फोन गरे ..आत्तिदै ससुराली पुग्दा नांगै रहेकी श्रीमतीलाइ र उक्त परपुरुषलाइ यस्तो सम्म गरे यी श्रीमानले(भिडियोसहित)

माइती गयकी श्रीमती माइतीमा कोहि नभएको मौका छोपी बेडमा परपुरुषसंग नग्न अवस्थामा श्रीमतीलाइ गाउलेले भेटेर आत्तिदै ससुराली पुग्दा नांगै रहेकी श्रीमतीलाइ र उक्त परपुरुषलाइ यस्तो सम्म गरे यी श्रीमानले(भिडियोसहित)

गोरखपुर: काम गर्न घरबाहिर गएका श्रीमानले आफ्नो पत्निलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि घाँटी थिचि हत्या गरेका छन् ।

घरभित्र प्रवेश गर्दा आफ्नी पत्नीसँग छिमेकी युवकसँग नग्न अवस्थामा यौनसम्पर्क गर्दै गरेको देख्छन् । रिस उठ्छ । पतिले पत्नीको घाँटी दवाएर हत्या गर्छन् । युवक भने फरार हुन्छ । यो घटना यही बिहीबार बिहान नौ बजेको हो ।

यो घटना भारत उत्तर प्रदेशस्थित गोरखपुरको हो । स्थानीय काशीराम आवासमा एक पतिले परपुरुषसँग यौनकार्यमा लिप्त भएको देखेपछि रिस थाम्न नसकेर आफ्न पत्नीलाई हत्या गरिदिएका हुन् ।पेशाले रिक्शा चालक सूरज लालले ३० वर्षीया पत्नी अनिता देवीको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।

बिहीबार सूरजले अनिताको हत्या गरेका हुन् । सूरजकी छोरीले प्रहरीमा दिएको बयानअनुसार सूरजलाई प्रहरीले नियन्त्रणमा लिएको छअनितासँग यौनकार्यमा संलग्न छिमेकी युवक भने फरार छन् । प्रहरीले उनको खोजतलास सुरु गरेको छ

पत्नी अनिता छिमेकी युवकसँग यौनकार्यमा संलग्न रहेको भन्दै सूरज र अनिताबीच झगडा पर्दै आएको थियो । पत्नीसँग झगडा परेपछि रिक्सा चलाउन गएका सूरज बुधबार राति घर आएका थिएनन् ।

सूरज नआएको मौका छापेर अनिताले छिमेकी युवकलाई बोलाएर यौनसम्पर्क गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।बिहीबार बिहान नौ बजे सूरज घर आउँदा कोठाभित्र पत्नी अनिता र छिमेकी युवक नग्न अवस्थामा यौनकार्यमा संलग्न रहेको बताइएको छ । – एजेन्सी सम्बन्धित घटनाको एक झलक ,भिडियोसहित हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *