Year: 2019

सिरहामा मात्रै प्रत्येक नयाँ वर्षको पहिलो दिन फुल्ने भनिएको फूल सप्तरीमा पनि फुल्यो

वैशाख १,सप्तरी । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सिरहामा मात्रै फुल्छ भन्ने गरिन्छ । सिरहाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा प्रत्येक बर्ष वैशाख १ गते […]

प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्दा पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका- १५ चमतीस्थित बा ५ ख ४८४२ नम्बरको बसमा अबैध रुपमा ल्याएको लत्ताकपडाहरु बरामद गर्ने क्रममा डिउटीमा खटिएको प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालक समेत […]

दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जानी राखौं

हाम्रो समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुन्छ । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको […]

लुक्ला दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

काठमाडौं १,वैशाख । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा […]

सर्लाहीमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३० जना घाइते

बैशाख १, काठमाडौँ । सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि कम्तिमा ३० जना घाइते भएका छन् । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बा २ ख १३ १८ नम्बरको रिजर्भ बस […]

नया वर्षमा अत्यन्त दुखद खबर : लुक्लामा गोमा (समिट) एयरको विमान दुर्घटना हेर्नुहोस मृत्यु विवरण

नया वर्षमा अत्यन्त दुखद खबर : लुक्लामा गोमा (समिट) एयरको विमान दुर्घटना हेर्नुहोस मृत्यु विवरण । लुक्लामा गोमा (समिट) एयरको विमान धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना […]

प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

काठमान्डौ २९, चैत । नेपाली जनताको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको हो । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको छ । […]

कुलमानको चमत्कार : ९ अर्ब घाटा उल्टिएर झण्डै ३ अर्ब नाफामा, चुहावट २० प्रतिशत मात्रै

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनु सार प्राधिकरणको […]

महालेखाले भन्यो- नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य अस्वाभाविक

नेपालको दूरसञ्चार सेवाको मूल्य विश्वकै महंगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५६ औं प्रतिवेदनमा गरेको विश्लेषण अनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवा सेवाको मूल्य अरु मुलुकको भन्दा दोब्बरसम्म रहेको पाइएको हो । महालेखाले […]

भयो यस्तो अचम्म: १३ वर्षीय स्कुले बालकबाट २४ वर्षीय शिक्षिका गर्भवती

पुरुष शिक्षकले आफ्नै विद्यार्थीसँग प्रेम अनि विवाह समेत गरेको घटना बेलाबखत सुनिंदै आएको छ । तर, महिला शिक्षकको हकमा आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध अनि गर्भवती हुनेसम्मको घटना सुनिएको छैन ।तर, अमेरिकामा गत वर्ष एक शिक्षिकामाथि […]