स्वास्थ्य र शिक्षामा ब्यापारीकरणको शुरुवात गर्ने काँग्रेसनै हो- रबिन्द्र मिश्र (भिडियो सहित)

शिक्षा र स्वास्थ्यमा ब्यापारीकरणको शुरुवात गर्ने काँग्रेसनै हो- रबिन्द्र मिश्र (भिडियो सहित)

बिबेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले शिक्षा र स्वास्थ्यमा ब्यापारीकरणको शुरुवात नेपाली काँग्रेसले गरेको बताएका छन् ।

आज राष्ट्रिय सभागृहमा आयोजित “विवेकशील साझा: अबको यात्रा कस्तो र कसरी भन्ने कार्यक्रममा बोल्दै मिश्रले उदारीकरणको नाममा ०४६/४७ सालपछि मनपरी शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा ब्यापारीकरण गर्ने कांग्रेसनै भएको उनले बताए ।

०४६/४७ सालपछि लिएको उदारीकरण नीति गलत थियो र त्यसको परिणाम आज देशले भोग्दै छ नेपाली कांग्रेसले नेपाली जनतासामु क्षमा नमागेसम्म बिरोध गर्नुको तुक नभएको समेत बताएका छन् ।

हेर्नुहोस सो कार्यकर्ममा रबिन्द्र मिश्रले गरेको पुरा सम्बोधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *