तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ? 18+ ले मात्र हेर्नुहोला ( यो भिडिओ )

तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?

धादिङ्गको सल्यानकोट गा.बि.स कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी केही समय यता निकै विवादमा आउने गरेकी छन् ।

विशेष गरी उनका तस्बिर र भिडियोहरुलाई लिएर बेला बेला उनी निकै चर्चामा आउछिन ।

हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफू निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन्

केही समय अगाडी पनि उनी बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्बिर सार्वजनिक सञ्जालमा हालेर निकै विवादमा तानिएकी थिइन् फेरी उस्तै आलोचना र विवाद बढ्ने गरी भिडियो अपलोड गरेकी छन् ।

यस्ता कार्य प्रति कसले निग्रानी राख्ने सम्बन्धित निकायको ध्यान जाहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *