Day: March 24, 2019

पर्सामा एसईई परीक्षा सीसी क्यामेराबाट निगरानी

१० चैत, वीरगञ्ज । जिल्ला परीक्षा समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई वीरगञ्जको त्रिजुद्ध मावि परीक्षा केन्द्रमा पुग्दा परीक्षा चलिरहेकै थियो । उनले कक्षा कोठामा नपसी बाहिरबाटै परीक्षाको अवलोकन गरे । […]

किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला !

विराटनगर १०, चैत । ‘किरियापुत्री भेट्न जाँदा नी माला मोहले छाडेन छ कम्युनिस्ट नेतालाई ! …. खुइया’ लेखेर सरोज बस्नेतले एउटा तस्वीर ट्वीट गरे । यो तस्वीर आइतबार सामाजिक सञ्जालमा भाइरल नै भयो । किरियापुत्रलाई […]

पब्जी खेलको यस्तो खतरा ४५ दिनसम्म पब्जी खेलेपछि युवकको मृत्यु !

  पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो […]

अत्यन्तै दुखद खबर: मोरङको कानेपोखरीमा कन्टेनरमा टाटा सुमो ठोक्कियोः दुईको मृत्यु, ६ जना घाईते

मोरङको कानेपोखरी गाउँपालिका–७ मा गुडिरहेको कन्टेनरमा टाटा सुमो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुबाहक टाटा […]

सांसद शान्ता चौधरी र छाेरी बिनु चौधरीले एकैपटक एसइईको परीक्षा दिँदै

सांसद शान्ता चौधरी र छाेरी बिनु चौधरीले एकैपटक एसइईको परीक्षा दिँदै आजबाट सुरू भएकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी भएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक समेत रहेका सांसद […]

‘जनयुद्ध’भन्दा बढी सडक दुर्घटनामा मृत्यु !

बितेको एक दशकमा सडक दुर्घटनामा युद्ध अवधिमा भन्दा बढी मानिस मारिएका छन् । दश बर्ष चलेको सशस्त्र द्वन्दमा करिब १७ हजार मानिस मारिएको भनिन्छ । सडकमा हरेक बर्ष झण्डै दोब्बर मानिसहरु मारिएका छन् । विभिन्न […]

सामाजिक सञ्जालमा विज्ञापन: १० हजार लाइकले ६० हजारसम्म कमाइ

काठमाडौँ १० चैत । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने […]

उहाँबाट सबैमा हौसला मिलोस :आज एसईईको परीक्षा दिने सबैभन्दा बृद्ध आमालाई शुभकामना

आज एसईईको परीक्षा दिने सबैभन्दा बृद्ध आमालाई शुभकामना: उहाँ हामी सबैको हौसला हो पढाईलाई उमेरले छेकदैन उहाबाट सबैमा एउटा प्रेरणा मिलोस एसईईको तयारी गर्दै सुबिधानगर काठमाडौकी ६७ बर्षकी युग माया कार्की आमालाई हार्दिक शुभकामना ! […]

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन् काठमाडौं १०,चैत । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई […]

नायिका करिश्मा मानन्धर विजय स्मारक माविबाट एसईईमा सहभागी

काठमाडौं १०, चैत। आजबाट सुरू माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी छन् । उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् । […]