सुन्दरता ,सम्पति ,राजनीतिक सक्ति र प्रसिद्धि मात्र होइन : सबभन्दा ठूलो धन पढाइ रहेछ

चर्चित नायिका करिस्मा मानन्धरलाई देख्दा सबभन्दा ठूलो धन त पढाइनै रहेछ भन्ने लाग्छ ।

रूपवती करिस्मा अमेरिकाको ग्रिनकार्ड त्यागी नेपाल फर्कनु भएको हो ।करोडौंको लगानीमा सिनेमा ,गाडी ,बंगला भएको उहालाइ अहिले सम्पत्तिको कमि छैन

तर कुनै समय गरिबीको कारण गार्मेन्ट उधोगमा काम गरि पढ्न नपाएको कुरा उहाँले विभिन्न अन्तरबार्तामा भन्नू भएको छ ।

नयाशक्ति पार्टीमा आबद्ध उहालाई बाबुराम भट्टराईले परिक्षाको पहिलो दिन फोन गरि SEE परिक्षा राम्रो होस भनी सुभेच्छा ब्यक्त गर्नु भएको छ । उहाँको यो कदम सबैलाई उत्प्रेरक छ मानन्धरलाई SEE परिक्षाको लागि हार्दिक शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *