तिर्सनाको बारम्बार अश्लिल हर्कत ( भिडियो सहित )

 

पछिल्लो समयमा नेपाली कलाकारीतामा मौलिकता हराउँदै गएको छ ।

कला भन्दा नग्नता बेच्ने भाइरल भईरहेका छन ।

नेपाली कलाकारीतामा छोटो समयमै स्टेजमा छाडा शब्द र छोटा एवं पारदर्शी कपडाले धुम मच्चाउने ज्योति मगर देखि कोठामै गोप्य अङ्ग छर्लङ्ग पारी लाइभ शेयर गर्ने तिर्सना बुढाथोकीसम्मका यस्ता हर्कतले समाजलाई गलत बाटोमा लगिरहेको छ ।

हेर्नुस तिर्सना बुढाथोकी को अश्लिल हर्कत ।

केहि समय अघि मोडल भन्दै अश्लिल हर्कत तथा अन्तरबार्ता दिदै हिड्ने परि तामाङ्गलाई प्रहरीले पक्राउ गर्यो । अब फेसबुकमा अश्लिल हर्कत सहितको भिडियो लाईभ गर्ने तिर्शना बुढाथोकिलाई चाहि कहिले पक्राउ गर्ने ?

बजारमा ज्योति मगर, अर्चना पनेरु, तिर्सना बुढाथोकी, लगायतका कालकारहरु नग्न शरिरकै कारण भाईरल भईरहेका छन ।

भिडियो लाईभ गरेर चर्चामा आइकी तिर्सना बुढाथोकी बाथरुममा नुहाएको फोटोदेखि भिडियोसम्म सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेक छिन ।

फेसबुकमार्फत अश्लिल हर्कत गरिरहेकी तिर्सना आफूलाई ‘हट एन्ड सेक्सी मोडल’ भन्न रुचाउछिन् ।

Gepostet von Tirsana Budhathoki am Montag, 1. April 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *