Day: April 12, 2019

प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

काठमान्डौ २९, चैत । नेपाली जनताको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको हो । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको छ । […]

कुलमानको चमत्कार : ९ अर्ब घाटा उल्टिएर झण्डै ३ अर्ब नाफामा, चुहावट २० प्रतिशत मात्रै

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनु सार प्राधिकरणको […]

महालेखाले भन्यो- नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य अस्वाभाविक

नेपालको दूरसञ्चार सेवाको मूल्य विश्वकै महंगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५६ औं प्रतिवेदनमा गरेको विश्लेषण अनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवा सेवाको मूल्य अरु मुलुकको भन्दा दोब्बरसम्म रहेको पाइएको हो । महालेखाले […]