नया वर्षमा अत्यन्त दुखद खबर : लुक्लामा गोमा (समिट) एयरको विमान दुर्घटना हेर्नुहोस मृत्यु विवरण

नया वर्षमा अत्यन्त दुखद खबर : लुक्लामा गोमा (समिट) एयरको विमान दुर्घटना हेर्नुहोस मृत्यु विवरण

। लुक्लामा गोमा (समिट) एयरको विमान धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सुरक्षाकर्मी र एक जना समिट एयरका को पाइलट रहेका छन ।

 

लुक्ला विमानस्थलका प्रबन्धनक इमनाथ अधिकारीका अनुसार घटनामा परेर विमानका एक सहचालक र एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

 

सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमानले मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएको हो ।

 

दुर्घटनामा तीन जना घाइेत भएका छन । घाइतेहरूलाइ हेलिकप्टरबाट काठमाडाैँ ल्याइँदैछ । यात्रुहरू अोरालेर मन्थली फर्कन लागेको बेलामा विमान धवनमार्गबाट चिप्लिएर हेलिकप्टरमा ठोक्किएको थियो ।

 

९ एन एएनएच कल साइन भएको समिटको विमान दुर्घटनामा परेको हो । (यसअघि दुईजनाको मृत्यु भएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।–सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *