Day: August 25, 2019

चितवन तनाबग्रस्त: डीएसपीसहित चार प्रहरी घाइते, गाडी तोडफोड

चितवन । चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही […]

नछुट्ने भए रवि लामिछाने

चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की आज नछुट्ने देखिएको छ । उनीहरुलाई आज अदालतमा उपस्थित गराइएको छ । अहिले अदालतमा बयान लिने काम भइरहेको छ । तीन जनामध्ये […]

शालिकरामले प्रेमिकालाई भेट्न यस्तो सम्मको हर्कत गरेपछि…

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई […]