Day: August 26, 2019

रवि लामिछाने रिहा भएपछि यसरी गरे हजारौं समर्थकले स्वागत

चितवन, भदौं ९ । पाँच लाख धरौटीसहित तारिखमा रिहा भएपछि रवी लामिछानेका समर्थकहरुले चितवनमा खुसीयाली मनाएका छन् । अदालतले रिहा गरे लगत्तै लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका हुन्। रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले […]