Day: August 27, 2019

प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न रवि अस्पतालमा

प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न रवि अ चितवन, १० भदाै । आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्। भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको […]

जनतालाई एम्बुलेन्स छैन, आफ्ना लागि स्कोरपियो र पजेरो

वीरगञ्ज ६, भदौ। गएको १३ असारमा पर्साको पटेर्वासुगौली– ५ निचुटा, बेल्वामा मैनुदिन मियाँ दर्जीको घर जल्दा नजिक कतै दमकल नभएकाले आगो निभाउन आएन । घर हेर्दाहेर्दै जलेर खरानी भएपछि मियाँ परिवारले खाद्यान्न, भाडाँकुडा, लत्ताकपडालगायत राहतका […]