Category: खेलकुद

सन्दिपको टिमलाई पहिलो खेलमै खुशीको खबर

ईन्डियन प्रिमियर लिगमा तिन पटकको च्याम्पियन टोलि मुम्बई ईन्डियन्सलाई १२ औं सिजनको आईपिएल सुरु हुनु अघि ठुलो झट्का लागेको छ । आजदेखि सुरुहुने आईपिएल प्रतियोगितामा मुम्बईको लागि खराब सुरुवात भएको छ । तीब्र गतिका प्रमुख […]

बधाई ! सन्दीपको मेलबर्न बिग ब्यासको फाईनल प्रवेश

अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले पहिलो सेमिफाइनल खेलमा होवर्ट हुरिकेन विरुद्ध सानदार जित निकालेको छ । भर्खरै सम्पन्न सेमिफाइनल खेलमा होवर्टलाई ६ विकेटले पराजित गर्दै मेलबर्न […]

बलियो देशहरु भारत र इरान लाई पाखा लगाउदै नेपालि चेली फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरिन् । लगातार […]

क्रिकेट रंगशाला बनाउन जुटेका धुर्मुस सुन्तली र प्रधानमन्त्री बिच भेटघाट ,पहिला चाँही कुन बन्ला

क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् प्रधानमन्त्री ओलीले धुर्मुस-सुन्तलीसँग शुक्रबार साँझ बालुवाटारमा झण्डै एक घन्टा कुराकानी गरेका हुन् । ‘प्रधानमन्त्रीले अघि […]

बल टेम्परिङ विवाद: क्रिकेट अस्ट्रेलियाका तीन खेलाडी घर फिर्ता, कप्तान बने पेन

काठमाडौं १४,चैत । बल टेम्परिङको विवादमा फसेको क्रिकेट अष्ट्रेलियाका तीन खेलाडीहरु स्वदेश फर्किएका छन् । कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र व्याट्समान क्यामरन बेनक्राफ्ट घर फिर्ता भएका हुन् । स्टिभ स्मिथ, डेभिड वार्नर र […]

अव नेपाल भारतसँग क्रिकेट खेल्छ कि खेल्दैन हेर्नुहोस्

नेपाली राष्टिय क्रिकेट टोलीले पहिलोपटक एक दिवसिय मान्यता पाएको छ । एक दिवसिय मान्यता पाएपछि विश्वभरबाट चर्चित क्रिकेट खेलाडी देखी सबैले बधाई दिई रहेका छन् । नेपालमा भने क्रिकेट फ्यानले एक दिवसिय मान्यता पाएसँगै नेपाली […]

राष्ट्रिय क्रिकेट खेलाडीलाई मासिक एक लाख तलब

नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो। त्यतिबेला पवन अग्रवाल नेपाली राष्ट्रिय टोलीबाट खेल्थे। पछि उनी नेपाली टिमका  कप्तान बने। क्रिकेट खेलेर जिन्दगी चलाउन भने त्यो बेला निकै गाह्रो थियो। नचाहँदानचाहँदै अग्रवालले २००१ मा […]

सन्दीपको अर्को सफलता:महत्वपूर्ण दोस्रो विकेट

सन्दीपको अर्को सफलता:महत्वपूर्ण दोस्रो विकेट काठमाडौं ,२६ फागुन– विश्वकप छनौट प्रतियोगिताको अफनानिस्ताविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । अफगानिस्तानका ओपनर जाबेद अहमेदी २६ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ५४ बलको सामना गरेका […]

सन्दीपले दिए स्कटल्यान्डलाई पहिलो झट्का

फागुन २४, काठमाडौं : नेपालले दिएको १५० रनको लक्ष्य पछ्याइरहेको स्कटल्यान्डको पहिलो विकेट झरेको छ। नेपालका सन्दीप लामिछानले म्याथ्यु क्रोशलाई १४ रनमा आउट गरेका छन्। क्रोशलाई कप्तान सन्दीपको बलमा पारस खड्काले क्याच आउट गरेका हुन्। विश्वकप छनोटको आफ्नो […]

नेपाललाई भोली स्कटल्याण्डविरुद्ध जित्नै पर्ने दबाब

फागुन २३,काठमाण्डौ । सन् २०१९ मा इंग्ल्याण्डमा आयोजना हुने विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ जिम्बावेमा छनोट प्रतियोगिता खेलिरहेको नेपालले भोलि स्कटल्याण्डको सामना गर्दैछ । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनको भारी अन्तरले पराजित भएको नेपाल जितको […]