Category: प्रदेश ३

राजधानीको बसुन्धरामा : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बिस्फोटपछि आगलागी भयो यस्तो क्षति

फागुन २४, काठमाडौं । राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरको आगलागी भएको छ । शुक्रबार साँझ आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको उनको ल्याण्ड […]

भर्खरै काठमाडौमा डरलाग्दो दुर्घटना पारसको मृत्यु

फागुन २१, २०७५१४:२७ काठमाडाैं- काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलवार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छ। बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित […]

भक्तपुरमा श्रीमतीलाई जबरजस्ती बलात्कार गर्ने श्रीमान पक्राऊ

भक्तपुर – श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ । भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेकाे आराेपमा प्रहरीले पक्राऊ गरेकाे हाे । […]

विष्णुमतिमा गोरखाका एक बिद्यार्थीको शव भेटियो, हत्या भएको आशंका !

१९  पुस  काठमाडौँ, ।  राजधानीको नया बसपार्कको विष्णुमतिमा गोरखाको एक पुरुषको शव फेला परेको छ। गोरखाका अनुज सिम्खडाको शव विष्णुमतिमा भेटिएको हो। उनी राजधानीकै धोबिचौरस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी हुन्। बुधबार […]

वाह् ! कुनै विकसित मुलुकको भन्दा कम भएन काेटेश्वर कलंकीकाे सडक(हेर्नुहोस् भिडियो)

तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट भुक्ति […]

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी

काठमाडौं– राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले कतै जेनेरटरमै विद्युत सर्ट भएको […]

भर्खरै काठमाडौंको बसुन्धारा बाट आयो अर्को दुखद खबर

काठमाडौं, वैशाख ३ – काठमाडौंको बसुन्धारा नजिकै एक महिलाको हत्या भएको छ । टोखा नगरपालिकामा अन्दाजी ३५ वर्षीया महिलाको गएराति साढे ९ / १० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने महिलाको पहिचान […]

मेलम्चीको पानी काठमाडौँ लैजान नदिने स्थानीयको चेतावनी

सिन्धुपाल्चोक- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ औपचारिक रुपमा बिहीबार उद्घाटन भए पनि कानुनमन्त्री शेरबहादुर तामाङ तथा स्थानीयबासीले सिन्धुपाल्चोकबासीलाई बेवास्ता नगर्न चेतावनी दिएका छन्। स्थानीयबासीले आफ्ना माग सम्बोधन नभए मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनीसमेत दिएका […]

टाटुले खुलायो गेस्ट हाउसमा मृत भेटिएकी युवतीको परिचय

काठमाडौं २४ चैत,।  टोखा नगरपालिका ९ मिलनटोलको भूमेश्वरी गेस्टहाउसमा मृत अवस्थामा भेटिएकी युवतीको परिचय खुलेको छ । प्रहरीले शरीरमा खोपेको टाटुको आधारमा युवतीको पहिचान गरेको हो । उनी चितवन घर भएकी रियाना अधिकारी ‘रिया’ भएको प्रहरीले […]

युवकसँग गेष्ट हाउस गएकी युवतीको शंकास्पद मृत्यु (RIP)

काठमाडौं २३,चैत। काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलमा रहेको भुमेश्वरी गेष्ट हाउसमा नाम, थर र वतन नखुलेको अन्दाजी २२ वर्षीय महिलाको शंकास्पद रुपमा मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार मृत भेटिएकी महिलाको मुख र खुट्टामा […]