Category: अर्थ /विकास

प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

काठमान्डौ २९, चैत । नेपाली जनताको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको हो । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको छ । […]

जापानमा नेपालीलाई रोजगारी खुल्दै, को-को जान पाउछ ? कहाँ गर्नुपर्छ काम हेर्नुहोस पुरा बिबरण

अप्रिल २०१९ सालदेखि लागू हुने गरी जापानमा नयाँ ‘स्पेसिफाइड स्किल्स’ भिसा दिने भनिएको छ । नेपाली कामदारले पनि जापानमा काम गर्न पाउने भएका छन् । जापान सरकारको विदेशी कामदार लिने विषय महत्वकांक्षी मानिएको छ । […]

प्रदेश सरकारलाई पहिलो बजेट : कुन प्रदेशले कति पाए ?

प्रदेश सरकारलाई पहिलो बजेट : कुन प्रदेशले कति पाए ? – १५ जेठ, काठमाडौं । संघीयताको अभ्यासमा गएपछि पहिलो पटक आएको बजेटले सातै प्रदेशलाई छुट्याएको बजेटको विश्लेषण हुन बाँकी छ । कतिपयले प्रदेशलाई कम बजेट […]

नेपालको पेट्रोल भारतमा तस्करी !

काठमाडौं २२,चैत। पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ । लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ । पेट्रोलियम […]

आयो सरकारी कर्मचारीलाई दुखद खबर: पेन्सनले खारेज गर्ने ओली सरकारको अन्तिम तयारी

काठमाडौँ । ओली सरकारले सरकारी कर्मचारीको पेन्सन हटाउने अन्तिम तयारी गरेको छ । यसको सट्टामा नयाँ प्याकेज बनाएर पेन्सन हटाउने तयारी भएको हो । सरकारले राज्यलाई दिर्घकालिन भार पर्ने धेरै कुरा काँट छाँट गरिरहेको छ […]

नेपाल पैसा पठाउदै हुनुहुन्छ भनि हेर्नुहोस आजका लागि राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ,(माघ ०६/जनवरी २०)

काठमाडौं, माग ०६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ […]

पुल निर्माणकाे लागि माग ७७ अर्ब निकासा तीन अर्ब,पुल निर्माणमा बजेटकाे अभाब

२९ पुस, काठमाडौं ।  बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ ।  चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर […]

मजदूरकोलागि आयो यस्तो खुशीको खबर ! प्रधानमन्त्रीले गरे मजदुरका पक्षमा यस्तो प्रस्ताव

पुस १६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’को उद्घाटन […]