Category: Banner News

नया वर्षमा अत्यन्त दुखद खबर : लुक्लामा गोमा (समिट) एयरको विमान दुर्घटना हेर्नुहोस मृत्यु विवरण

नया वर्षमा अत्यन्त दुखद खबर : लुक्लामा गोमा (समिट) एयरको विमान दुर्घटना हेर्नुहोस मृत्यु विवरण । लुक्लामा गोमा (समिट) एयरको विमान धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना […]

कुलमानको चमत्कार : ९ अर्ब घाटा उल्टिएर झण्डै ३ अर्ब नाफामा, चुहावट २० प्रतिशत मात्रै

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनु सार प्राधिकरणको […]

महालेखाले भन्यो- नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य अस्वाभाविक

नेपालको दूरसञ्चार सेवाको मूल्य विश्वकै महंगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५६ औं प्रतिवेदनमा गरेको विश्लेषण अनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवा सेवाको मूल्य अरु मुलुकको भन्दा दोब्बरसम्म रहेको पाइएको हो । महालेखाले […]

कुकुरको यस्तो संकेत, बाफलमा युवकको हत्या प्रकरण : मानसिक सन्तुलन गुमेका व्यक्ति पक्राउ, प्रहरी अलमलमा

काठमाडौं २५ चैत, । एक साताअघि काठमाडौंको बाफलमा भएको युवकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, ज्यान गुमाउने र पक्राउ पर्ने दुवैको हालसम्म सनाखत भएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी […]

‘टोर्नाडो’ नेपालमा आएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ पूरै ध्वस्त !

गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै […]

१८० पटक उठबस गराउँदा विद्यार्थी बेहोस !

१८० पटक उठबस गराउँदा विद्यार्थी बेहोस ! काठमाडौं। ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो- गणित शिक्षक […]

पुर्वप्रधानमन्त्रीका छोरा बाख्रापालनमा रमाउदै

पूर्वप्रधानमन्त्रीहरुका छोरा प्रायः बाबुको विडो थाम्ने दौडमा हुन्छन् । बाबुको प्रतिष्ठाको आडमा अन्य पेशा–बढाउने पनि हुन सक्छन् । पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र भने पशुपालनमा रमाएका छन् । तीन वर्ष अघि गैंडाकोट नगरपालिका–१३ […]

हावाहुरीका कारण घाइते र कुरुवाका लागि अस्पतालमा निःशुल्क खाना

हावाहुरीका कारण घाइते र कुरुवाका लागि अस्पतालमा निःशुल्क खाना बारा,हावाहुरीका कारण घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । मा घाइते तथा घाइतेका परिवारका सदस्यलाई निःशुल्क खाना व्यवस्थापन गरिएको छ । नारायणी अस्पतालमा उपचाररत घाइतेहरुको […]

बारा-पर्सा आँधीहुरी : थप २ जना घाइतेलाई काठमाडौं ल्याइयो

आइतबार राति बारा-पर्सामा आएको आँधी-हुरीमा गम्भीर घाइते भएका थप दुई जनालाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट बिरामीसहित ५ जना कुरुवालाई काठमाडौं ल्याइएको हो । नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता […]

भिडियोमा हेर्नुहोस दुखद खबर : तराईमा डरलाग्दो आँधी-हुरी: २५ भन्दा बढीको मृत्यु, ४०० बढी घाइते

  भिडियो हेर्न तल जानुहोला  आइतबार साँझ आएको आँधी हुरीबाट प्रदेश २ का जिल्लामा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख प्रकट गरेका छन्। साँझ आएको आँधी हुरीमा जनधनको क्षति भएको जानकारी आएको छ। […]