Category: पत्रपत्रिकाबाट

दाङ दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, १५ घाइते मध्ये १४ लाई बाँके रिफर ( नाम र ठेगाना सहित)

पुस ६, दाङ । दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ । घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा […]

कर्मचारीले नै दिए अदालत जाने धम्की !

सरकारले स्वैच्छिक अवकाश नदिए निजामती कर्मचारीहरू सर्वोच्च अदालत जाने भएका छन्। संसद्मा कर्मचारी समायोजन विधेयक पास भएपछि राष्ट्रपतिबाट प्रमाणित भएको ऐनमा कर्मचारीलाई स्वैच्छिक अवकाश दिने व्यवस्था गरिएको छ। पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले विधेयक अघि […]

एका बिहानै ताप्लेजुङबाट आयो दुखद खबर

ताप्लेजुङ ९,चैत। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटलमा आगलागी भएको छ । होटल ईको भ्यू पोइन्टमा शुक्रबार बिहान ६ बजे आगलागी भएको हो । आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर […]

प्रहरीलाई यसरी चेलीहरुको छात्तिमै लात्त हान्नु कस्ले दियो अधिकार ? भीडीयो पनि हेरौ र सेयर गरी विरोध गरौ

सामाजिक कोणबाट हेर्दा प्रहरी भनेको ‘पहरुवा’ हुन् अर्थात् देश र समाजको पहरा गर्ने हुन् । यसले कानुनी राज्यको पालना गर्न र गराउन पहरेदारी गर्छ । यो नागरिकको सहयोगी र साथी हो । अर्को अर्थमा प्रहरी […]

चन्द्रमामै हुनथाल्यो जग्गाको किनबेच चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली बने यी व्यक्ति

चैत ६,काठमाडौं, – ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक…’ नेपाली समाजमा लोकप्रिय महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित कविताको यस हरफलाई काठमाडौं मखनका रमेशकुमार जोशीले सार्थक तुल्याउनुभएको छ । उहाँले सानैमा आफू पनि चन्द्रमामा पुग्न […]

पूर्वराजा ज्ञानेन्द्रद्वारा ४ करोड रुपैयाँ कर तिर्न अटेर

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको दमक ४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ४ करोड रुपैयाँ कर तिर्न अटेर गरेका छन्। २०६३ सालदेखि शाह नागरिक हैसियतमा फर्किपछि बगानले कर तिरेको छैन। पटक पटक […]

नेपाली सेनालाई भारतले दियो ७ जोडी घोडा

शुक्रबार चितवन जिल्लाको भरतपुरस्थित सैनिक ईक्वाइन बृडिङ सेन्टरमा भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरेको विभिन्न जातका ७ वटा घोडाघोडीहरु भारतीय राजदूत मन्जिभसिंह पुरीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एक समारोहबीच हस्तान्तरण गरेका छन्। जनसम्पर्क तथा […]

दुखद खबर: विमान दुर्घटनाका : मृतकको लिंग पहिचानमै कठिन

यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सनाखतमा समस्या देखिएको छ। दुर्घटनामा निधन भएकाहरूको विभिन्न अंगहरू जलेका कारण लिंग पहिचान नै कठिन बनेको छ। त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख डा. प्रमोद […]

नेपालमा चल्छ यस्तो दादागिरी : सरकारी भवन कब्जा गरी निजी विद्यालय

वीरगन्ज : पर्साको बहुदरमाइ नगरपालिका –८ रामनगरीस्थित नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयको भवन पाँच  वर्षदेखि कब्जा गरी निजी विद्यालय सञ्चालन गरिएको छ। देवनन्दन देवराज माध्यमिक विद्यालयसँग टासिएर रहेको सिंचाइ कार्यालयको १० कोठे भवनमा २०६९ सालदेखि श्री […]

म पदमुक्त भएको छैन मेरो राम्रो काम सहना सकेन्न: गोपाल पराजुली (भिडियो सहित)

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफु प्रधानन्याधीश नै रहेको दावी गरेका छन् । न्याय परिषद् सचिवलाई प्रधानन्यायाधीशलाई अवकाश दिने पत्रनमान्ने र त्यो पत्र मान्ने हो भनेपनि थप एक बर्ष बस्न पाउने उनले तर्क गरेका छन् । नेपाली […]